हकाद्दु

Romanized: hakaaddu, hakaddu

अरूलाई ठुलो स्वरले चिच्याएर बोलाउनु; हपार्नु; डाँटफट्कार गर्नु; झपार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
अरूलाई ठुलो स्वरले चिच्याएर बोलाउनु; हपार्नु; डाँटफट्कार गर्नु; झपार्नु।

सम्बन्धित शब्दहरू