हकार्नु
Romanized: hakaarnu, hakarnu
ठुलो स्वरले बोलाउनु; चिच्च्याएर डाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [हकार+नु]
१.
ठुलो स्वरले बोलाउनु; चिच्च्याएर डाक्नु।
२.
गाली गर्नु; हप्काउनु; झपार्नु।