हङ्ग्रायो
Romanized: hanggraayo, hanggrayo, hangraayo, hangrayo
पाङ्ग्रो, बल्ढ्याङ्ग्रो आदि खाने लामो तिखो चुच्चो भएको धनेसजस्तो चरो; हाङ्ग्रो; हङ्रायो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पाङ्ग्रो, बल्ढ्याङ्ग्रो आदि खाने लामो तिखो चुच्चो भएको धनेसजस्तो चरो; हाङ्ग्रो; हङ्रायो।