हङ्रायो
Romanized: hangraayo, hangrayo, hanraayo, hanrayo
पाङ्ग्रो, बल्ढ्याङ्ग्रो आदि सुलुक्कै निल्ने तिखो लामो चुच्चो भएको ठुलोखाले चरो; धनेस प्रजातिमा पर्ने चरो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पाङ्ग्रो, बल्ढ्याङ्ग्रो आदि सुलुक्कै निल्ने तिखो लामो चुच्चो भएको ठुलोखाले चरो; धनेस प्रजातिमा पर्ने चरो; हाङ्ग्रो; हङ्ग्रायो।