हङ्रायो

Romanized: hangraayo, hangrayo, hanraayo, hanrayo

धनेसभन्दा ठुलो, धनेसकै जस्तो जिउडाल भएको हङ्र्याङहङ्र्याङ गरी कराउने अनि पाङ्ग्रा र बल्ढ्याङ्रा खाने ठुलो चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धनेसभन्दा ठुलो, धनेसकै जस्तो जिउडाल भएको हङ्र्याङहङ्र्याङ गरी कराउने अनि पाङ्ग्रा र बल्ढ्याङ्रा खाने ठुलो चरो।

सम्बन्धित शब्दहरू