हचक
Romanized: hachaka, hachak, hacak, hacaka
हच्कने वा कुनै कामकुरोबाट पछि हट्ने काम; हच्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ हच्क]
1
हच्कने वा कुनै कामकुरोबाट पछि हट्ने काम; हच्काइ।