हजम

Romanized: hajam, hajama

खाएको वस्तु राम्रोसँग पच्ने काम; पाचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हज्म]

१.
खाएको वस्तु राम्रोसँग पच्ने काम; पाचन।
२.
भएभरको खाना खाइसिद्ध्याउने काम।
३.
अनुचित तरिकाले वा बेइमानी गरेर अर्काको धन पचाउने काम; हडप।

सम्बन्धित शब्दहरू