हजम गर्नु
Romanized: hajama garnu, hajamagarnu
अर्काको धन हडप्नु; दमपच पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अर्काको धन हडप्नु; दमपच पार्नु।
२.
खाना आदि पचाउनु।