घरजम गर्नु
Romanized: gharajama garnu, gharajamagarnu
बिहा गर्नु, सन्तान जन्माउनु, पाल्नु, पोस्नु आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बिहा गर्नु, सन्तान जन्माउनु, पाल्नु, पोस्नु आदि।