हजारी

Romanized: hajaari, hajaaree, hajaree, hajarii

फूलबिरुवालाई पानी दिने चाल्नीदार टुटी भएको, बाल्टीभन्दा सानो, मगका आकारको भाँडो; हजारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फूलबिरुवालाई पानी दिने चाल्नीदार टुटी भएको, बाल्टीभन्दा सानो, मगका आकारको भाँडो; हजारा।

सम्बन्धित शब्दहरू