हजारौँ

Romanized: hajaaraum, hajaaraun, hajaraun, hajaraum

धेरै हजार; हजारन्; सहस्रौँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै हजार; हजारन्; सहस्रौँ।
२.
निकै धेरै; अनगन्ती; असङ्ख्य।

सम्बन्धित शब्दहरू