हजार
Romanized: hajaara, hajaar, hajar, hajara
दश सयको सङ्ख्या; १००० को अङ्क; चार अङ्कको न्यूनतम सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
दश सयको सङ्ख्या; १००० को अङ्क; चार अङ्कको न्यूनतम सङ्ख्या।
२.
(विशेषण)
दश सय; सहस्र सङ्ख्याको।