हट
Romanized: hat, hata
हट (hat) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
हट(१)
(नाम)
1.
जिद्दी; हठ।
हट(२)
(विस्मयादिबोधक)
१..
अस्वीकृति, घृणा, रिस आदि जनाउन प्रयोग गरिने शब्द।
२..
घोडा हिँडाउँदा भन्ने शब्द।
३..
घोडा।