हटहट

Romanized: hatahat, hatahata

घोडा चढ्ने वा हप्काउने कामको अनुकरणका रूपमा प्रयोग हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल हट्+अ (द्वि.)]

१.
घोडा चढ्ने वा हप्काउने कामको अनुकरणका रूपमा प्रयोग हुने शब्द।
२.
घोडा (बालबोलीमा)।

सम्बन्धित शब्दहरू