आहट

Romanized: aahata, aahat, ahat, ahata

प्रायः अनुकरणात्मक शब्दका पछाडि भाववाचक नाम बनाउन आउने एक प्रत्यय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रायः अनुकरणात्मक शब्दका पछाडि भाववाचक नाम बनाउन आउने एक प्रत्यय।
२.
मानिस वा पशुपन्छीको हिँडाइको आवाज; पदचाप

सम्बन्धित शब्दहरू