हटाउनु
Romanized: hataaunu, hataunu
एक ठाउँबाट अन्यत्र पुऱ्याउनु; पर सार्नु; पन्छाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
एक ठाउँबाट अन्यत्र पुऱ्याउनु; पर सार्नु; पन्छाउनु।
२.
अलग गराउनु, छुट्ट्याउनु।
३.
झिक्नु; निकाल्नु।