हटेरु
Romanized: hateru
हाटबजार गई सामान किनेर ल्याउने व्यक्ति; हाटको ग्राहक; हटारु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हाट+एरु]
1
हाटबजार गई सामान किनेर ल्याउने व्यक्ति; हाटको ग्राहक; हटारु।