हट्

Romanized: hat

कसैले गलत कुरा गर्दा, जिद्दी गर्दा तिरस्कारमा भनिने शब्द; हत्; धत्; हैट्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
कसैले गलत कुरा गर्दा, जिद्दी गर्दा तिरस्कारमा भनिने शब्द; हत्; धत्; हैट्।

सम्बन्धित शब्दहरू