हट्नु
Romanized: hatnu
बसेको ठाउँबाट यताउति सर्नु; ठाउँ छाडेर पर जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत घट्टन+नु]
१.
बसेको ठाउँबाट यताउति सर्नु; ठाउँ छाडेर पर जानु।
२.
अलग हुनु, छुट्टिनु।
३.
नोकरी वा सेवाबाट अवकाश लिनु; काम छाड्नु।
४.
काम चल्नु; टर्नु।