हट्कनु

Romanized: hatkanu

कुनै काम गर्नबाट रोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [हट्क+नु]

१.
कुनै काम गर्नबाट रोक्नु।
२.
कुनै काम गर्नबाट हट्नु; पछि सर्नु; हच्कनु; हड्कनु।
३.
कुनै कामबाट हटक गर्नु; निषेध गर्नु; मनाही गर्नु; रोक लगाउनु।
४.
हटक हुनु; हट्नु; बाहेक हुनु।

सम्बन्धित शब्दहरू