हठ

Romanized: hath, hatha

कुनै कामकुरामा गरिने एकोहोरो जिद्दी; तारन्तारको आग्रह; ढिपी; टेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकुरामा गरिने एकोहोरो जिद्दी; तारन्तारको आग्रह; ढिपी; टेक।
२.
दृढ सङ्कल्प; अटल प्रतिज्ञा।
३.
अनुचित कुरामा पनि गरिने जिद्दी; दुराग्रह।

सम्बन्धित शब्दहरू