हठधर्म
Romanized: hathadharm, hathadharma
ठिकबेठिकको पर्बाह नगरी कुनै धर्मको अन्धानुसरण गर्ने काम; धर्ममा अति कट्टर हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठिकबेठिकको पर्बाह नगरी कुनै धर्मको अन्धानुसरण गर्ने काम; धर्ममा अति कट्टर हुने काम।
२.
लिंडे ढिपी; नचाहिँदा काममा गरिने आग्रह।