हठधर्मी
Romanized: hathadharmee, hathadharmii, hathadharmi
आफ्नो विचार, अवस्था, धर्म आदिका बारेमा जिद्दी गर्ने; दुराग्रही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आफ्नो विचार, अवस्था, धर्म आदिका बारेमा जिद्दी गर्ने; दुराग्रही।