हड्डी
Romanized: haddee, haddii, haddi
हाड; अस्थि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हड्ड]
१.
हाड; अस्थि ।
२.
मुला आदि छिप्पिएका वस्तुमा हुने गुदीभित्रको साह्रो अंश।
३.
(विशेषण)
हाड मात्र भएको; साहै दुब्लो; सिट्टी।