हत्ती
Romanized: hattee, hattii, hatti
सङ्ख्यावाचक शब्दका पछाडि लागेर हातको परिमाण बुझाउने शब्द (जस्तो-दोहत्ती, त्रिहत्ती आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हात+ती]
1
सङ्ख्यावाचक शब्दका पछाडि लागेर हातको परिमाण बुझाउने शब्द (जस्तो-दोहत्ती, त्रिहत्ती आदि)।