हन्ता

Romanized: hantaa, hant, hanta

हान्ने, मार्ने व्यक्ति; हत्यारा सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हान्ने, मार्ने व्यक्ति; हत्यारा
२.
प्रहार गर्ने।

सम्बन्धित शब्दहरू