हप्कनु
Romanized: hapkanu
अरूको हप्कीदप्कीले डराउनु, तर्सनु; दच्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फारसी खपः+क+नु]
१.
अरूको हप्कीदप्कीले डराउनु, तर्सनु; दच्कनु।
२.
पिठिउँ छुट्टिएलाजस्तो गरी दुख्नु।
३.
धर्ती फाटेका ठाउँमा छुट्टिन खोज्नु।