हप्की
Romanized: hapkee, hapkii, hapki
कुनै कामकुरो बिगारेमा दिइने गाली; हप्काउने काम; खप्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी खप्णी]
१.
कुनै कामकुरो बिगारेमा दिइने गाली; हप्काउने काम; खप्की।
२.
रल्लिने, बरालिने आदि गरेमा तह लाउन गरिने कडाइ, एँचन।