हप्काउनु
Romanized: hapkaaunu, hapkaunu
कामकुरो बिग्रेमा गाली गर्नु वा हकार्नु; हप्की दिनु; हपार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कामकुरो बिग्रेमा गाली गर्नु वा हकार्नु; हप्की दिनु; हपार्नु।
२.
त्रास वा डर देखाउनु; सावधान गराउनु।