हबलदार

Romanized: habaladaara, habaladaar, habaladar, habaladara

सिपाहीभन्दा माथि र जमादारभन्दा मुनिको सैनिक वा जङ्गी कर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
सिपाहीभन्दा माथि र जमादारभन्दा मुनिको सैनिक वा जङ्गी कर्मचारी।

सम्बन्धित शब्दहरू