हबलो
Romanized: habalo
केही नेपाली ब्राह्मण परिवारहरूमा भाद्र शुक्ल अष्टमीका दिन ढड्याएको बिरौला काँचै दूवदिवीलाई चढाएर त्यसको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [होमलो]
१.
केही नेपाली ब्राह्मण परिवारहरूमा भाद्र शुक्ल अष्टमीका दिन ढड्याएको बिरौला काँचै दूवदिवीलाई चढाएर त्यसको प्रसाद खाने एक चाड; दूर्वाष्टमी पर्व।
२.
त्यही अवसरमा चढाइएको केराउ, सिमी आदिको भिजेको दाना; क्वाँटी।