हबला

Romanized: habalaa, habal, habala

मल्लकालीन राजाहरूका पालामा प्रचलित प्रसिद्ध राजचिह्न (आसागुर्जा, गदा, सौंठा, सिंहध्वज, चमर, पङ्खा, दण्ड आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मल्लकालीन राजाहरूका पालामा प्रचलित प्रसिद्ध राजचिह्न (आसागुर्जा, गदा, सौंठा, सिंहध्वज, चमर, पङ्खा, दण्ड आदि)।

सम्बन्धित शब्दहरू