हमला

Romanized: hamalaa, hamal, hamala

कुनै देशबाट अर्को देशमाथि वा कुनै व्यक्ति वा समुदायबाट अर्को व्यक्ति वा समुदायमाथि गरिने आक्रमण; चढाइ; युद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हमलः]

1
कुनै देशबाट अर्को देशमाथि वा कुनै व्यक्ति वा समुदायबाट अर्को व्यक्ति वा समुदायमाथि गरिने आक्रमण; चढाइ; युद्ध।

सम्बन्धित शब्दहरू