हमहम
Romanized: hamaham, hamahama
लगातार छिटो छिटो खाँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) हम]
1
लगातार छिटो छिटो खाँदाको किसिमले।