हरगौरी
Romanized: haragauree, haragaurii, haragauri
शिव र पार्वती; अर्धनारीश्वर; शिव र गौरीको संयुक्त रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिव र पार्वती; अर्धनारीश्वर; शिव र गौरीको संयुक्त रूप।