हरदिन

Romanized: haradin, haradina

हरेक दिनमा; प्रत्येक दिन; दिनहुँ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [फारसी हर+सं. दिन]

1
हरेक दिनमा; प्रत्येक दिन; दिनहुँ ।

सम्बन्धित शब्दहरू