हरबाङ्गे

Romanized: harabaangge, harabangge, harabaange, harabange

ढाड बाङ्गो भएको; ढाड कुप्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हर+बाङ्गो]

1
ढाड बाङ्गो भएको; ढाड कुप्रिएको।

सम्बन्धित शब्दहरू