हरबादी
Romanized: harabaadi, harabaadee, harabadee, harabadii
ढुङ्गाले नै छाएको र चारैतिरबाट बन्द गरिएको (न्वालो वा कुवा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
ढुङ्गाले नै छाएको र चारैतिरबाट बन्द गरिएको (न्वालो वा कुवा)।