हरर
Romanized: harar, harara
आगो बल्दा, हावा बहँदा, बास्ना चल्दा, चरा उड्दाको किसिमले; हरर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) हर]
1
आगो बल्दा, हावा बहँदा, बास्ना चल्दा, चरा उड्दाको किसिमले; हरर्र।