हररी

Romanized: hararee, hararii, harari

तेल पेल्ने कोलको पाथीघरमुनि कुकुँडीसँग रहने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तेल पेल्ने कोलको पाथीघरमुनि कुकुँडीसँग रहने साधन।

सम्बन्धित शब्दहरू