हरहर हुनु

Romanized: harahara hunu, haraharahunu

अतिशय तृष्णा लाग्नु; खाने गहिरो इच्छा लाग्नु; हरहर लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अतिशय तृष्णा लाग्नु; खाने गहिरो इच्छा लाग्नु; हरहर लाग्नु।

सम्बन्धित शब्दहरू