हरिजन

Romanized: harijan, harijana

एक मात्र हरिमा समर्पित हुने भक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक मात्र हरिमा समर्पित हुने भक्त।
२.
परस्परमा अस्पृश्य मानिएका वा निम्न जातका व्यक्तिलाई सामूहिक रूपमा भनिने आदरार्थी नाम।

सम्बन्धित शब्दहरू