हरुहिया
Romanized: haruhiyaa, haruhiy, haruhiya
खेतबारी जोत्ने मानिस; हलो जोत्ने व्यक्ति; हली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
खेतबारी जोत्ने मानिस; हलो जोत्ने व्यक्ति; हली।