हरे शिव
Romanized: hare shiva, hare shiv, hare shiwa, hare shiw
आश्चर्य, दुःख जनाउँदा भनिने शब्द (यसमा ‘हरे’ सम्बोधनका रूपमा देखिन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत]
1
आश्चर्य, दुःख जनाउँदा भनिने शब्द (यसमा ‘हरे’ सम्बोधनका रूपमा देखिन्छ)।