हरेस

Romanized: hares, haresha, haresh, haresa

काम गर्दागर्दै पनि लक्ष्यप्राप्ति नभएर उत्साह सेलाएको वा आशा टुटेको स्थिति; निरुत्साह; निराशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हार्+एस]

1
काम गर्दागर्दै पनि लक्ष्यप्राप्ति नभएर उत्साह सेलाएको वा आशा टुटेको स्थिति; निरुत्साह; निराशा।

सम्बन्धित शब्दहरू