हरेलो
Romanized: harelo
खेत जोत्नुभन्दा पहिले कुनै विघ्न नपरोस् भनी किसानले सखारै खेतमा गएर गर्ने भूमिपूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हल+एलो]
१.
खेत जोत्नुभन्दा पहिले कुनै विघ्न नपरोस् भनी किसानले सखारै खेतमा गएर गर्ने भूमिपूजा।
२.
धान रोपिसकेपछि रोपाइँ सिद्धिएको उपलक्ष्यमा तीजपछिको मङ्गलवारका दिन खेतमा गरिने कृषिका अधिष्ठाता देवताको पूजा।