गरेलो
Romanized: garelo
पहाडी खोलामा पाइने एक प्रकारको सानो माछो; छिउनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पहाडी खोलामा पाइने एक प्रकारको सानो माछो; छिउनी।