हरेली

Romanized: harelee, harelii, hareli

धान आदि उम्रेपछि खेतबारीमा अन्न धेरै फलोस् भनी गाडिने मयलवृक्षको फलसहितको हरियो हाँगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धान आदि उम्रेपछि खेतबारीमा अन्न धेरै फलोस् भनी गाडिने मयलवृक्षको फलसहितको हरियो हाँगो।

सम्बन्धित शब्दहरू