हरे
Romanized: hare
अफसोच, ग्लानि, निराशा, कष्ट, समवेदना, सहानुभूति आदि भाव बुझाउन अप्रत्याशित रूपमा मुखबाट निस्कने नाम; हरे शिव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत]
१.
अफसोच, ग्लानि, निराशा, कष्ट, समवेदना, सहानुभूति आदि भाव बुझाउन अप्रत्याशित रूपमा मुखबाट निस्कने नाम; हरे शिव।
२.
'हरि' शब्दको सम्बोधनको रूप; हे हरि।