हर्थुङ्गो
Romanized: harthunggo, harthungo
हातको नाडीदेखि औंलाका टुप्पासम्मको भाग; हत्केलाका पछाडिपट्टिको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हात+थुङ्गो]
1
हातको नाडीदेखि औंलाका टुप्पासम्मको भाग; हत्केलाका पछाडिपट्टिको भाग।